भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेतृत्वमा असहमति भएपछि एमाले सुदूरपश्चिममा आज मतदान

नेतृत्वमा असहमति भएपछि एमाले सुदूरपश्चिममा आज मतदान

धनगढी । प्रदेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटाउँने प्रयास असफल भएपछि बाध्य भएर निर्वाचन गर्नु परेको समितिले जनाएको छ ।

आज साँझ ५ बजेदेखि मतदान हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले बताए ।

सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी, कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.