भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेपाल छिरेका भारतीय थुनुवासहित ३२ जनालाई कोरोना संक्रमण

नेपाल छिरेका भारतीय थुनुवासहित ३२ जनालाई कोरोना संक्रमण

९ साउन २०७७ पर्सा । भारतीय थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच थुनुवा मध्ये चार भारतीय रहेका छन् । पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

बिहार र उत्तर प्रदेशबाट अवैध तरिकाले नेपाल छिरे उनीलाइ प्रहरीले हिरासतमा राखेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालले जानकारी दिएको छ । अन्यको कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.