भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया २५ औ जनयुद्धमा

नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया २५ औ जनयुद्धमा

मलेसिया । नेकपा निकट अन्तर्राष्ट्रिय ब्यूरो पुर्वी एसिया कमान्ड अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले फागुन १गते २५ औं माहान जनयुद्ध दिवश भव्यरुपले मनाउने भएको छ ।

२५ औं जनयुद्ध दिवशको व्यापक तयारी गरिरहेको मलेसियाबाट सह संयोजक बिस्पोट मगर जानकारी दिए ।
विगतका भन्दा भव्य र सभ्य तरिकाले संसारभर छरिएर रहेका नेपालीले जनयुद्ध दिवश मनाउने र यसको संदेश पनि नयाँ ढंगले दिए मलेसियाबाट अर्जुन घर्तिमगरले बताए ।

सामाजिक दलाल फासिवादको प्रतिरोध गरौं, वैज्ञानिक समाजवाद प्राप्तीको दिशामा अघि बढौं भन्ने मुल नाराकासाथ मोर्चाले फागुन १ गतेको तयारी तीब्र पारेको जनाएको छ ।