भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपाली टाेलीका कप्तान सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

नेपाली टाेलीका कप्तान सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

काठमाडौं । लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको छ । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।

अनुबन्ध भएसंगै नेपाली टोलीका कप्तान रहेका लामिछानेले लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सबाट प्रतिस्पर्धा गर्नेछन् । लंकन लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट मध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।

सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.