भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

फेरि चितवनमा ७६ वर्षीय वृद्धको गैँडाको आक्रमणबाट ज्यान गयो

फेरि चितवनमा ७६ वर्षीय वृद्धको गैँडाको आक्रमणबाट ज्यान गयो

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको ज्यान गएको छ । बिहीवार निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका एक जना वृद्धलाई गैँडाले आक्रमण गरेको हो ।गैँडाको आक्रमणबाट रत्ननगर नगरपालिका ६ का ७६ वर्षीय नवराज अधिकारीको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव शुबबार बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.