भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने पालिकाले चेतावनी

बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने पालिकाले चेतावनी

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने पालिकाले चेतावनी दिएका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने पालिकाले चेतावनी दिएको हो ।

गत वर्ष शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाका र स्थानीय सरोकारवालहरुबीच फोहोर फाल्ने बिषयमा संझौता भएको थियो ।

संझौता कार्यान्वयन नभएको भन्दै धुनिवेशी नगरपालिकाका र ककनी गाउँपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै संझौता कार्यान्वयन गर्न माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.