भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बलात्कार आरोपी पक्राउ

बलात्कार आरोपी पक्राउ

काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

चित्रबहादुरले ती बालिकालाई बलात्कार गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.