भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

महाकाली नदीको जलसतह ५.८९ मिटर पुग्यो, सतर्कता अपनाउन आग्रह

महाकाली नदीको जलसतह ५.८९ मिटर पुग्यो, सतर्कता अपनाउन आग्रह

क‍ाठमाडौं । बाढी पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेपछि पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाकालीको सतर्कता तह ५.८० मिटर भए पनि खतराको तह ७ मिटर तोकिएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगिसकेको छ ।

अहिले पानीको बहाव स्थिर भएपनि सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ ।

 


Thali Mobile Pvt.Ltd.