भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

राजकुमार र उनकी पत्नीलाई बेलायती रानीकाे ठाडाे आदेश

राजकुमार र उनकी पत्नीलाई बेलायती रानीकाे ठाडाे आदेश

लण्डन । आपतकालिन छलफलका लागि भन्दै बेलायती रानी एलिजावेथले नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघनलाई बोलाएकी छन् । बेलायत छाड्ने घोषणा गरेका ह्यारीलाई भविष्यको बन्दोबस्ती कसरी गर्ने भन्नेबारे छलफल गर्न बोलाएको बताइएको छ ।

ह्यारी दम्पती छोरा आर्चीलाई लिएर क्यानडामा बिदा मनाउन गएपछि रानी एलिजावेथले अचानक बोलाएकी हुन् । ह्यारीले राजदरबार छाड्नुअघि दरबारका कसैसँग पनि सल्लाह नलिएको मिडियाले बताएका छन् ।

पछिल्लो समय ह्यारी र मेघन दरबारबाट भानवनात्मक रुपमा पनि टाढिएको टिप्पणी गरिएको छ । उनीहरुले केही महिनाअघि दरबारबाट दिक्क भएको प्रतिक्रिया दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.