भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

“लै बरी लै” गीतको भिडियो सार्वजनिक

“लै बरी लै” गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायक डा.नवराज प्रधानको स्वर रहेको “लै बरी लै” बोलको गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत गायक डा.नवराज प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बर्जाचार्य रहेका छन् ।

भिडियोमा प्रिन्स विश्वकर्मा, स्रिशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनिष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, शर्मा थापा, सिकुम लिम्बु, दिपेन्द्र बजगाई लगायतको अभिनय रहेको छ ।

सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन संजय लामाको रहेको छ । विजेश पौडेलको सम्पादन रहेको भिडियोको निर्देशन विजेश ( राजनको रहेको छ । भिडियोको निर्माता डा. नवराज प्रधान र मनिषा प्रधान रहेको छन् भने यस भिडियोलाई लाटोकोशेरो युट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

 


Thali Mobile Pvt.Ltd.