भर्खरै : Sorry, your browser does not support inline SVG.

विवाद मत्थर हुने छाँट नदेखेपछि नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

विवाद मत्थर हुने छाँट नदेखेपछि नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

४ श्रावण २०७७ काठमाडौं । विवाद मत्थर हुने छाँट नदेखिएपछि सत्तारुढ दल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । पर्सि ६ गते बैठक बस्ने गरि स्थगित भएको नेकपा सचिवालयले जनाएको छ ।

स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यलय सचिव ईश्वरी रिजालले बताए ।

 


Thali Mobile Pvt.Ltd.