भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

संगीतकार गणेश परियारको निधन

संगीतकार गणेश परियारको निधन

काठमाडौँ । संगीतकार गणेश परियारको ७६ वर्षको उमेरमा निधन भएको छ।

छातीमा खराबी देखिएपछि उपचारका लागि ओम अस्पताल भर्ना भएका परियारको हिजो उपचारका क्रममा निधन भएको हो।

रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनले संगीत दिएका थुप्रै गीतहरु चर्चित छन् ।

 


Thali Mobile Pvt.Ltd.