भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

सांसदसहितको टोली लिएर उपप्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

सांसदसहितको टोली लिएर उपप्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । मन्त्री र सांसदहरूसहितको टोली लिएर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका छन् ।

सेनाको जहाजमा सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको टोलीले एकहजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट वितरण गर्ने जनाएको छ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत सांसद पनि रहभागि छन् ।

 


Thali Mobile Pvt.Ltd.