भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा एक जनाको मृत्यु

काठमाडौं । आगो ताप्ने क्रममा एक जनाको मृत्यु भएको छ । घरमा आगलागी हुँदा सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानामा आगोलागि हुदा एक जनाको मृत्यु ।

घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भइ एलपी ग्यास सिलिण्डर पड्किँदा उक्त घटना भएको जनाइएको छ । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको हो । उनको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो ।

एक तले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.