काठमाडौं । सरकारले स्वास्थ्य सेवाका ४ जनालाई ११औं तहमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिष बैठकले डा. रश्मि शर्मा, डा. वर्षा थापा र लिली श्रेष्ठलाई बढुवा गरेको हो ।
यसका साथै नेपाल स्वास्थ्य सेवा, फार्मेसी समूहका भरत भट्टराईलाई पनि एघारौं तहमा बढुवा गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।
