भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१ हजार ३१३ संक्रमित थपिए, संक्रमितको संख्या ७० हजार नाघ्यो

१ हजार ३१३ संक्रमित थपिए, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । देशभर १ हजार ३१३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ३१३ संक्रमित थपिएको बताए । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

यो अवधिमा १ हजार ४५५ जना निको भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ५१ हजार ८६६ पुगेको छ । १८ हजार २८९ जनामा सक्रिय संक्रमण छ ।

 


Thali Mobile Pvt.Ltd.