भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

अझै वर्षाको सम्भावना कायमै

अझै वर्षाको सम्भावना कायमै

काठमाडौं । नेपालमा केही दिन मौसम बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको बिहार तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा केही दिन मौसम बदली भइरहेने महाशाखाले जनाएको हो प्रदेश १, २ तथा बाग्मती प्रदेशमा मौसम बदलीको र प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भएको जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, २ र बागमतीका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । भोलि मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.