भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ब्राजिलमा प्रदर्शन

राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध ब्राजिलमा प्रदर्शन

काठमाडौं । राष्ट्रपति जैर बोल्सोनारोको बिरोधमा ब्राजिलमा हजारौं प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा सडकमा प्रदर्शन गरिएको हो । राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको प्रदर्शनकारीहरुको आरोप छ ।

उनीहरुले लोकतन्त्रको रक्षाका लागि जनता एकजुट भएको बताइ रहेका छन् । ब्राजिलको रियो दि जेनेरियो लगाएत १ सय ६० शहरमा एकै समय भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले पदत्याग नगरेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा लापरवाही गरेका कारण ६ लाख भन्दा बढीले ज्यान गुमाउनु परेको भन्दै उनीहरुले राष्ट्रपतिको पदत्यागको माग गर्दै नारबाजी समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.