भर्खरै : Sorry, your browser does not support inline SVG.
मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ |

आठबीस नगरपालिकाले ल्यायो ५४ करोड ५ लाखको बजेट

आठबीस नगरपालिकाले ल्यायो ५४ करोड ५ लाखको बजेट

राकम कर्णाली । आठबीस नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर कल्पना थापाले बिहिवार आयोजित ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा संघीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान, आन्तरिक आयबाट राजस्व बाँडफाँट उल्लेख छ ।

नगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार, पर्यटन प्रवर्द्धन, सञ्चारलगायतमा जोड दिएर बजेट सार्वजनिक गरेको हो ।

नगरसभामा नगरप्रमुख तर्कबहादुर बडुवालले खानेपानी तथा स्वछन्दतासहित दुईवटा विद्येयक प्रस्तुत गरेका थिए भने सभामा कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, पत्रकारसमेतको उपस्थिति रहेको थियो ।

बस्तीस्तरबाट आएका योजनाहरुलाई प्राथमिकरण गरेर बजेटमा समावेशर गरिएको नगरका प्रवक्ता वीरबहादुर माक्र्सवादीले बताए ।

तस्वीरमा…



 

 


Thali Mobile Pvt.Ltd.