भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

काठमाडौं । भारतमा उपचारका क्रममा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन् । राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन ।

सरकारी ढुकुढीबाट राष्ट्रपतिको उपचार भएकोबारे आलोचना भएपछि राष्ट्रपतिले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेको उल्लेख गरिएको छ । उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए ।

भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतमा उपचार भएको हो । उपचारका क्रममा भारतमा भएको खर्च आफैं ब्यहोर्ने राष्ट्रपति पौडेलले घोषणा

 


Thali Mobile Pvt.Ltd.