१२ बैशाख २०७७ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक्कासी पुगेका छन् । दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन् ।
राष्ट्रपतिबाट जारी विवादित बनेका दुईवटा अध्यादेश सरकारले फिर्ता लिएपछि तीनवटै नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । दिउँसो ३ बजेदेखि भएको भेटवार्तामा समसामयिक राजनीतिबारेमा छलफल भएको । सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै नेताहरुबीच छलफल भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...