भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली प्रदेश सरकारले दियाे एक लाख राहत

कर्णाली प्रदेश सरकारले दियाे एक लाख राहत

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाखका दरले राहत रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको छ । सुर्खेतका ८९, जाजरकोटका १०, दैलेखका १९, रुकुम पश्चिमका ११, सल्यानका २३, कालिकोटका ६, जुम्लाका १०, हुम्ला र मुगुका एक र एक घरपरिवारलाई गरी कर्णाली प्रदेशका १० जिल्लाका १ सय ७१ जना मृतकका परिवारलाई एक लाखका दरले राहत रकम उपलब्ध गराइएको हो ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको घरपरिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय
गत बैशाख २० गते प्रदेश मन्त्रिपरिषद् बैठकले गरिसकेको थियो ।

 


Thali Mobile Pvt.Ltd.