भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं उपत्यका उच्च जोखिममा,एक घण्टाको अवधिमा १० जनामा संक्रमण

काठमाडौं उपत्यका उच्च जोखिममा,एक घण्टाको अवधिमा १० जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर वृद्धि हुदै गएको छ । विहिबार मात्रै अहिलेसम्मकै उच्च १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्तमण दर बृद्धि हुँदै गएको हो ।

क्रमण बृद्धिका हिसावले काठमाडौं उपत्यका उच्च जोखिममा रहेको छ । उपत्यकामा निषेधाज्ञाको बेला समयमा पनि दैनिक २ सय जना भन्दा बढी संक्रमित थपिने गरेको तथ्याकंले देखाएको छ ।

उपत्यकाभित्र पछिल्लो एक सातालाको तथ्यांक हेर्ने हो भने प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिन थालेको छ ।

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।

नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.