भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कालिकोटमा नेपाल मजदुर किसान पार्टी को ४७ औं स्थापना दिवस सम्पन्न

कालिकोटमा नेपाल मजदुर किसान पार्टी को ४७ औं स्थापना दिवस सम्पन्न

कालिकोटको सदरमुकाम मान्ममा नेपाल मजदुर किसान पार्टी को ४७ औं स्थापना दिवस मनाइएको छ । जिरोप्वाइन्टबाट -याली सुरु भई प्रतिमाचोकमा भएको जनसभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द बहादुर शाहीले नेपालमा नेमकिपा स्थापनाका आधारबारे प्रकाश पार्नुभयाे ।kalikot Nwpp-

उहाले नेमकिपा स्थापनाकाल देखि नै देश र जनताको पक्षमा काम गर्दै आएको बताउदै वर्तमान शासक दलहरुको चाला राम्रो नभएको बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले वर्तनमान शासकहरु कम्युनिष्ट नभएको बताउदै उनीहरु कम्युनिष्ट भएकको भए त शिक्षा, सवास्थ्य निशुल्क गरेको खै भन्दै प्रश्न गर्नुभयो ।

Nwpp

कार्यक्रममा नेमकिपा जिल्ला समिति सचिव खड्रगराज शाही र जिल्ला समिति सदस्य धनञ्जय अधिकारीले पनि नेमकिपाको नीति र सिद्धान्तबारे बोल्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक झाँकिहरु समेत प्रस्तुत गरिएको नेमकिपा कालिकोटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.