कोरोनाबाट थप एकको मृत्यु नेपालमा मृतक संख्या २९ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु नेपालमा मृतक संख्या २९ पुग्यो image

१५ असार २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।

मृत्यु शनिबार राति भएपनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गेलालले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda