ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २, खुर्पादेन क्षेत्रमा मकै रोप्न हाते ट्याक्टरले खेत जोत्दै महिला । यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र किसानको साझेदारीमा ‘मकै जोन कार्यक्रम सञ्चालनमा रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस