भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

गभर्निङ काउन्सिलको अधिवेशनमा सभामुख सहभागी

गभर्निङ काउन्सिलको अधिवेशनमा सभामुख सहभागी

काठमाडाैं । विश्वका संसद्हरूको साझा मञ्च अन्तरव्यवस्थापिका संघको गभर्निङ काउन्सिलको २०६औँ अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद्प्र सभामुख अग्निप्रसाद सापकोटासहभागि भएका छन् ।

आइतबारबाट सुरु भएको भर्चुअल अधिवेशनमा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले गभर्निङ काउन्सिल सदस्यका रूपमा सहभागिता जनाएका छन् । सांसद एकवाल मियाँ पर्यवेक्षकका रूपमा सहभागी छन् ।भर्चुअल माध्यमबाट भएको मतदानले आइपियूको नयाँ अध्यक्ष निर्वाचित गर्नेछ ।

मतदान अधिवेशनमा नेपालसहित १ सय ६२ देशका प्रतिनिधिको सहभागिता रहेको छ। आइपियू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ भने अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उम्मेदवारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.