गर्भवती महिलाको हिलोकोप्टरमार्फत उद्धार

गर्भवती महिलाको हिलोकोप्टरमार्फत उद्धार image

अछाम । एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएको, थरथर काप्न थालेपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गएको हो ।

अहिले प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon