३१ बैशाख २०७७ गुल्मी । गुल्मीमा आवातजावतलाई ५ दिन पूर्ण प्रतिबन्ध लगाएउने भएको छ । प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले सिल गर्नुपरेको जनाएको छ ।
जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातसम्म जिल्ला सिल गर्न गरिन लागेको हो । आवतजावत पूर्णरुपमा बन्द रहेको समयमा एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत्, संचार, खानेपानी औषधि र इन्धनका सवारी विर्नाध चल्न पाउने छन् । बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मोरङ । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।...
पोखरा । गण्डकी प्रदेश सरकार रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लालाई प्रदेश सरकारले उक्त रकम...
काठमाडौँ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
रुकुम पूर्व । दुई जनाको हत्याका आरोपी रुकुममा मृत अवस्थामा फेला परेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुईजनाको हत्या गर्ने हत्या आरोपी मृत फेला परेका हुन ।...