भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

चौतर्फि धज्जी उडेपछि अन्तत माफी माग्दै भारतीय च्यानल

चौतर्फि धज्जी उडेपछि अन्तत माफी माग्दै भारतीय च्यानल

२६ असार २०७७ काठमाडौँ । भारतीय न्यूज च्यानलको चौतर्फि आलोचना सहित धज्जी उडेपछि अन्तत माफी माग्दै छन् भारतीय च्यानलहरु ।

नेपालमा भारतीय न्यूज च्यानल प्रशारणमा रोक लगाएको छ । यहि बीचमा भारतीय जी न्युजले त माफी माग्दै ट्वीट नै हटाएको छ । टिभिका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको ट्वीट गुपचुप पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि बिहीबारदेखि नेपालका केबल अपरेटरहरूले भारतीय समाचार च्यानलहरू बन्द गरेका छन् ।

भारतीय समाचार च्यानलविरुद्ध चौतर्फी बाँण प्रहार भएपछि अन्तत लाचारी पन देखाएका छन् । उनीहरुले आवेशमा आएर प्रतिकृया दिएको भन्दै अवउपरान्त नेपालका विषयमा गलत अफवाह फैलाउदैनौं भनेर माफी मागिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.