भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरा महानगरका अधिकृत विरुद्ध घुस प्रकरणमा विशेष अदालतमा मुद्दा | कक्षा १२ को परीक्षा यथासमयमै, बोर्डको निर्णयः आन्दोलनबीच परीक्षा रोकिँदैन | सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर | युक्रेनी समकक्षीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत | ३ जना बालबालिका धनुषामा मृत भेटिए | रत्नचूड पर्वतको पवित्र काखमा १०८ फिटको महादेव मूर्ति निर्माणः शिव पुराण ज्ञान महायज्ञको भव्य आयोजना | लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा | कर्णालीको तेस्रो त्रैमासिक समीक्षा : विकास बजेटको २०% मात्र खर्च |

च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता image
च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको‌ पहिलो लेगमा फ्रेन्च टोली पीएसजीविरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ। बुधबार राति पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो।

राफिन्हाले खेलको ३७औँ मिनेटमा गोल गर्दै र्सिलोनालाई अग्रता दिलाएका थिए । यता खेलको ४८औँ मिनेटमा पीएसजीका उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीको दुई मिनेटपछि भिटिन्हाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।

खेलको ६२औँ मिनेटमा राफिन्हाले दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए भने ७७औँ मिनेटमा आन्द्रेयास क्रिस्टियनसनले गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.