भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

काठमाडौँ । श्रमदानमा सहभागी हुन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको पत्र मेयर हर्कराज राईले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन ।धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि धरान उपमहानगरपालिकालाई साथ दिनुपर्नेमा उनले जोड दिएका छन् । धरानको विकासमा सबै सहयोगको अपेक्षा गरेको समेत उनले पत्रमा उल्लेख गरेका छन् ।धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र

 


Thali Mobile Pvt.Ltd.