नियम मिच्ने ३४ सय सवारी चालकलाई कारबाही

नियम मिच्ने ३४ सय सवारी चालकलाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार तीन हजार ४०९ सवारी चालक कारबाहीमा परेमा हुन्।

यसमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १५९ जना छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ४२ सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।

 


Thali Mobile Pvt.Ltd.