भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

२४ असार काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।

आन्तरिक विवादका कारण असार २६ गतेसम्मका लागि बैठक स्थगित गर्नु परेको प्रधानमन्त्री सचिवालयका सूर्य थापाले बताए । उनका अनुसार अर्को बैठक अब असार २६ गते बिहान ११ बजे बस्ने छ ।

नेकपा नेता सूर्य थापाले गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवाद चुलिएका कारण टुंगोमा पु¥याउन २६ गते बस्ने बताए।

 


Thali Mobile Pvt.Ltd.