भर्खरै : Sorry, your browser does not support inline SVG.
आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो |

नेपालको अर्थतन्त्र सुधारका संकेत देखिदै छन् : अध्यक्ष भेषराज लोहनी (भिडियाे सहित)

नेपालको अर्थतन्त्र सुधारका संकेत देखिदै छन् : अध्यक्ष भेषराज लोहनी (भिडियाे सहित)

भक्तपुर । नेपाल जग्गा तथा आवाश विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्र चयायमान नहुनुको प्रमुख कारण घरजग्गा कारोबार हुन नसक्नु भएको बताएका छन् । शुक्रबार भक्तपुरको रानीकोटमा अवस्थित भिलेज हाइल्याड रिसोर्टमा महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले उक्त कुरा बताएका हुन ।

नेपालमा घरजग्गा कारोबार नहुदा आर्थिक कारोबा रोकिएकाले अर्थतन्त्र चलाएमान हुन नसकेको बताउदै देशको अर्थतन्त्र अप्ठेरो गतीमा भएपनि टाटै पल्टिने अवस्थामा भने नरहेको तर्क गरे । उनले नेपालमो अर्थतन्त्र सुधारका संकेतहरु विस्तारै देखापर्दै गएको जानकारी दिए ।

सरकारले हालै ल्याएको मौद्रीक नीतिलाई महासंघले मिश्रीत आलोचनाका दृष्टिकोणले हेरेको जानकारी दिदै अध्यक्ष लोहनीले नीतिले दुई करोडसम्मको घर किन्न पाउने व्यवस्था र रिस्कवइटेट ५० प्रतिशत गर्नु स्वागत योग्य कुरा भएको बताए ।

२०७४ साल साउन २६ गते हठातरुपमा रोकिएको कित्ताकाट गलत सावित भएको जानकारी दिदै अहिलेको अवस्था आउनुमा सरकारले गरेको हठात निर्णय पनि प्रमुख कारण रहेको बताए । सात सय ५३ पालिकामा वर्गीकरण गर्न पूर्व तयारी नपुग्दा जनताले समस्या भोगेको,राज्यले समयमा विकास खर्च गर्न नसक्नु र काममा ढिलासुस्ती हुनु अर्थतनत्रलाई अप्ठेरो पार्ने तत्व भएको अध्यक्ष लोहनीको भनाई छ ।

भिडियाे

 


Thali Mobile Pvt.Ltd.