भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

२ जेठ २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको छ । शुक्रबार थप ९ जनामा कोरोना पुष्टि भएसंगै यो संख्या २ सय ५८ पुगेको हो । नेपालमा लकडाउन भएको ५३ औं दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
कोरोनाबाट संक्रमित मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके, नैनापुर (०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष रहेका छन । अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.