भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेपाली रेस्लरको जापानमा जित

नेपाली रेस्लरको जापानमा जित

काठमाडौं । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् ।

जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भरतबहादुर बिसुराल (हिमालयन टाइगर),भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली)ले प्रतिस्पर्धा गरेका थिए ।

भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरेकी थिए भने हिमालयन टाइगरले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेका थिए ।

एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा भएको रेस्लिङ जित्दा नेपाली उत्साही भएर बधाइ दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.