भर्खरै : Sorry, your browser does not support inline SVG.
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो | चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग? | ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो | स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज |

नेपाल पराजित भएसंगै जोर्डनले जित्यो वाफको उपाधि

नेपाल पराजित भएसंगै जोर्डनले जित्यो वाफको उपाधि

काठमाडौं । वेस्ट एसियन फुटबल एसोसिएसन ९वाफ०को उपाधि जोर्डनले जितेको छ ।

साउदी अरेबियामा बिहीबार राति भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसँग ५(३ गोलले पराजित भएको हो । खेलको २९औँ मिनेटमा नेपालले सविता राना मगरको गोलमा अग्रता लिएको थियो ।

७४औँ मिनेटमा बराबरी गोल गरेको जोर्डनले ८९औँ मिनेट २(१ को स्थिति बनायो । खेलका अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टीलाई सदुपयोग गरेको थियो ।

गीता रानाले शानदार गोल गर्दै बराबरी पारेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.