भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किए

पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किए

काठमाडौं । पोखराका लागि उडेका विमान बीचबाटोबाटै काठमाडौं फर्किएका छन् । काठमाडौको त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान बीचबाटैबाट काठमाडौं फर्किएका हुन ।

सोमबार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थलले जनाएको यछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान काठमाडौं नै फर्किएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.