भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने |

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दाङमा दुर्घटना,१४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दाङमा दुर्घटना,१४ जना घाइते

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछापका रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको बबईसोतामा १६ जना यात्रु सहितको ग १ ख ८४८५ नम्बरको बस पुलबाट करिब १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनालाई सकुसल उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.