पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दाङमा दुर्घटना,१४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दाङमा दुर्घटना,१४ जना घाइते image

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछापका रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको बबईसोतामा १६ जना यात्रु सहितको ग १ ख ८४८५ नम्बरको बस पुलबाट करिब १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनालाई सकुसल उद्धार गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon