भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

द्रुत बसका लागि छुट्याइएको लेनमा अन्य गाडी पनि गुड्ने

द्रुत बसका लागि छुट्याइएको लेनमा अन्य गाडी पनि गुड्ने

काठमाडौं । द्रुत बसका लागि छुट्याइएको लेनमा अन्य सवारीसाधनपनि गुड्न पाउँने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा आइतबार बसेको बैठकले यस्तो निर्णय गरको हो ।

बसले मात्रै लेन नढाकिएपछि साझा यातायात, स्कुलका बस, एम्बुलेन्स, दमकललगायतका इमर्जेन्सी सवारीसाधनले पनि प्रयोग दिने निर्णय भएएको हो ।

द्रुत बस सेवा संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो। सूर्यविनायकदेखि रत्नपार्कसम्म यस्तो सेवा सञ्चालनमा छ ।

यो सेवा सञ्चालनका लागि रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ। सेवालाई ट्राफिक लाइटमा पनि नरोकिने गरी व्यवस्था मिलाइएको छ।

यस्तो बस रत्नपार्क र सूर्यविनायकबाट ५५ मिनेटमा छुट्ने व्यवस्था मिलाइएको छ।

 


Thali Mobile Pvt.Ltd.