भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु | सर्वोच्चले खारेज गर्‍यो औद्योगिक क्षेत्रको भाडा विवादसम्बन्धी पुनरावलोकन | खुलामञ्चदेखि असनसम्म फिल्म र संस्कृति प्रवर्द्धनका कार्यक्रम |

फास्ट ट्रयाकको प्रधानमन्त्रीले अनुगमन गरे

फास्ट ट्रयाकको प्रधानमन्त्रीले अनुगमन गरे

काठमाडौं । काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) बाराको निजगढ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुगमन गरेका छन् ।

मंगलबार बिहान निजगढ पुगेर प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको अनुगमन गरेका हुन ।
फास्ट ट्र्याक निर्माणको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डले जानकारी लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.