भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अनिश्चित कालसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

अनिश्चित कालसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक सूचना टास गरि स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक सूचना टास गरि अनिश्चित कालसम्मका लागि स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।

बैठक राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.