७ असरा २०७७ काठमाडौं । बलात्कार कसुरमा सजाय काटिरहेका एक वृद्धको जेलमा निधन भएको छ । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी ब्लड प्रेसरको समस्याका कारणले मृत्य भएकाे जनाइएकाे छ ।
शनिबार राति अचानक स्वास्थ्य समस्या आएपछि उदयपुरका ८२ वर्षीय दिलप्रसाद राईको निधन भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशील कुमार यादवले जानकारी दिए । उनलाई वीर अस्पताल लैजाँदै गर्दा निधन भएको उनकाे भनाइ छ ।
बलात्कार कसुरमा सजाय भाेगिरहेका दिल प्रसादलाई अदालतले १३ वर्ष कैद साजय तोकेको थियो । उनी दुई वर्षदेखि केन्द्री कारागारमा बसिरहेका थिए । उनको शव अहिले वीर अस्पतालमा राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत...
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि उनी २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री...
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश...
म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या...