काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएकाले पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई सांकेतिक कारवाही गरिएको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । सेक्युरिटी प्रेस मेसिन खरिद प्रकरणमा घुसकाण्डको अडियो सार्वजनिक हुँदा हुदै प्रधानमन्त्री केपी ओलीले कारवाही गर्नुको सट्टा उल्टै बचाउ गरेकाले जनताको तर्फबाट कारवाही गरिएको नेकपाले बताएको छ ।
यसघि नै बास्कोटामाथि कारवाही गर्ने चेतावनी दिइसकेको जनाउदै उक्त अडियो काण्ड बाहिरिएपछि एक बिज्ञप्ति निकाल्दै नेकपा महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद काण्डमा प्रम केपी वलीकै संलग्नता रहेको जिकिर गरेका थिए।
देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित भएको भन्दै यो काण्डमा प्रम वलीकै संलग्नता रहेको ठहर विप्लवको छ । चेतवानी दिएको १५ दिनपछि आज नेकपाले बास्कोटाको घरमा बम विष्फोट गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...