भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकाले लगायो युरोपेली देशलाई प्रतिबन्ध

अमेरिकाले लगायो युरोपेली देशलाई प्रतिबन्ध

काठमाडौं । अमेरिकाले युरोपेली देशहरुलाई यात्रामा प्रतिवन्ध लगाइएको छ । एक महिनाको प्रतिवन्धमा बेलायतबाहेकअरु युरोपेली देशहरुलाई अमेरिकाले यात्रामा प्रतिवन्धको घोषणा गरेको हो ।

अमेरिकामा कोरोनाको थप संक्रमण बढ्न नदिन यात्रामा प्रतिवन्ध लगाउनु परेको राष्ट्रपति ट्रम्पले बताए । ‘कोरोना भाइरसको चुनौतीसँग लड्न सरकार सबै शक्ति प्रयोग गर्न तयार रहेको भन्दै ट्रम्पले भनेका छन्, ‘वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ३५ पुगेको छ भने ३८ जनाको मृत्यु भएकाे छ । कोरोना संक्रमितको संख्या विश्वभर एक लाख १ लाख १५ हजार भन्दा बढी पुगेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.