भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

बिग मार्टमा भएको आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी

बिग मार्टमा भएको आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी

काठमाण्डौ । जनकपुरको बिग मार्टमा भएको आगलागीबाट लाखौँ रुपैयाँ नोक्सानी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति सवा १ बजे आगो लागलागी भएको हो । आगो अघि बिहान सवा ७ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो लाग्नुको कारण खुलेको छैन । क्षतिको विवरण पनि आइसकेको छैन । जनकपुरधाम उपमहानगरपालिकालगायत आसपासका पालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दालगायतको सहयोगमा आगो निभ्याइएको हो ।

 


Thali Mobile Pvt.Ltd.