भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बुद्ध एअरका पाइलट क्यानको कारबाहीमा

बुद्ध एअरका पाइलट क्यानको कारबाहीमा

काठमाण्डौं । बुद्ध एअरका एक जना पाइलटलाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानका बेला फोटो रभिडिओ खिचेपछि पाइलट कारबाही गरेको हो । पाइलटको नाम र उनले कुन उडानमा फोटो र भिडियो खिचेका हुन् भन्ने विषयमा भने क्यानले खुलाएको छैन ।

उडानका बेला फोटो र भिडियोग्राफीलाई निषेध गर्ने नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लङ्घन गरेको भन्दै क्यानले ती पाइलटलाई अर्को सूचना नआएसम्मका लागि उडान भर्न नपाउने गरी निलम्बन गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.