भर्खरै : Sorry, your browser does not support inline SVG.
जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध |

राष्ट्रपतिले सबै सांसदहरुलाई किन बोलाइन शीतल निवास ?

राष्ट्रपतिले सबै सांसदहरुलाई किन बोलाइन शीतल निवास ?

काठमाडौं । शनिबार दिउँसो ३ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शीतल निवासमा बोलाएकी छन् । सांसदहरुलाई लाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भण्डारीले सांसदहरूलाई शीतल निवास बोलाएकी हुन ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएपछि नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुने भएको छ। सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित भइरहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा राष्ट्रपतिले शीतल निवास बोलाएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.